2003-12-19 - incident - Gorkha district २०६०-०९-०४ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-11282 अभिलेखालय सि. नं.: NCA-11282
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2963
- अ. नं.144
- घटना भएको जिल्ला:गोरखा
- गाविस:आरुचनौटे
- वार्ड नं.:3
- टोलको नाम:आरुघाट बजार
- पीडित विवरण
- पीडितको नाम:हुकुमे वली
- जन्म मिति:
- साल:2032
- महिना:10
- गते:05
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:भल्चौर
- वार्ड नं.:1
- टोल:खल्टाकुरि
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वली
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जनमुक्ति सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामकासी राम वली
- आमाको नाम:कैली वली
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पवित्रा वली
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:आरुचनौटे
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भल्चौर गाविस-१ खल्टाकुरी निवसी नेकपा माओवादी जनमुक्ति सेना सदस्य २८ वर्षीय हुकुमे वलीलाई २०६० पुस ४ गते गोरखा जिल्लाको आरुचनौटे गाविस ३ आरुबोट बजारमा नेपाली सेनाले घर घेरा हाली गोली हानेर हत्या गरे।