2003-12-18 - incident - Sarlahi district २०६०-०९-०३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-11280 अभिलेखालय सि. नं.: NCA-11280

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9879
  • अ. नं.125
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:सलेमपुर
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामस्वरुप सुँडी महतो
  • जन्म मिति:
  • साल:2024
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सलेमपुर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:सलेमपुर
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, सदस्य
  • बाबुको नामखेलावन सुँडी
  • आमाको नाम:मनटुटियादेवी सुँडी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तेतरीदेवी सुँडी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-03
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:सलेमपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:2060-09-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सलेमपुर गाविस-३ का ३६ वर्षिय रामस्वरुप महतो सुँडीलाई ०६० कात्तिक २९ गते आफ्नै धान कुट्ने मिलमा बसिरहेको अवस्थामा माओवादीको एक समूहले गोली हानी सख्त घाइते बनाएकोमा तत्काल जिल्ला अस्पताल मलंगवामा उपचार गराई थप उपाचारको लागी विरगञ्ज लगी काठमाडौँको टिचिङ अस्पतालमा उपचारको क्रममा ०६० पुस ३ गते मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री