2003-12-18 - incident - Banke district २०६०-०९-०३ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-11271 अभिलेखालय सि. नं.: NCA-11271
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.8745
- अ. नं.301
- घटना भएको जिल्ला:बाँके
- गाविस:बनकट्टी
- वार्ड नं.:1
- टोलको नाम:हलवलडोली
- पीडित विवरण
- पीडितको नाम:समिउल्ला खाँ
- जन्म मिति:
- साल:2007
- महिना:00
- गते:00
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:बनकट्टी
- वार्ड नं.:1
- टोल:हलवलडोली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खाँ
- जात:मुस्लिम
- भाषा:अवधी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेसको तर्फबाट पूर्व गाविस उपाध्यक्ष
- बाबुको नामनखुलेको
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:इसादन खाँ
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:छोरा छोरी १८ वर्षभन्दा माथि छन।
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-03
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:बनकट्टी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
- मिति:2060-09-04
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाँके वनकट्टी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनकट्टी गाविस-१ हलवलडोली निवासी नेपाली काँग्रेस प्रजातान्त्रिकका कार्यकर्ता एंव सोही गाविसका पुर्व उपाध्यक्ष ५३ वर्षीय समिउल्ला खाँलाई सुरकीको आरोपमा ०६० पुस ३ गते राती ११ बजे माओवादीले उनकै घरमै गई गोली हानी हत्या गरे।