2003-12-17 - incident - Kathmandu district २०६०-०९-०२ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-11267 अभिलेखालय सि. नं.: NCA-11267

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.960
  • अ. नं.1
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:3
  • टोलको नाम:युद्ध भैरवनाथ गण
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गा विसुङके
  • जन्म मिति:
  • साल:2036
  • महिना:12
  • गते:18
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:7
  • टोल:कटुन्जे
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:7
  • टोल:कटुन्जे
  • लिङ्ग:महिला
  • थर:विसुङके
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरामबहादुर न्यौपाने
  • आमाको नाम:जमुना न्यौपाने
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स्व. रामगौपाल विसुङके
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र माओवादी पार्टी बाट
  • कति रकम बराबर (रु.)103000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइकटुन्जे गाविस-७ कटुन्जेकी २४ वर्षीया दुर्गा विसुङकेलाई ०६० पुस २ गते सुरक्षाकर्मीले काठमाण्डौंबाट वेपत्ता वनाएका थिए। राष्ट्रिय मानवअधिकार आयोगले पीडितका आफन्त जमुना न्यौपानेलाई २०६६ भदै २८ गते एक पत्र लेखि उनकी छोरीलाई २०६० कार्तिक १३ गते सुरक्षाकर्मीले गिरफ्तार गरी बलपूर्वक बेपत्ता पारेको सम्बन्धमा दर्ता भएको उजुरीमा आयोगबाट २०६६ भदौमा निर्णय हुँदा पीडितलाई नेपाली सेना १० नं बहिनी अन्तरगतको भैरवनाथ गणबाट बेपत्ता परेको देखिएको भन्दै आवश्यक कारबाहीको लागि सरकारलाई सिफारिस गरी पठाएको जानकारी गराएको पत्रबाट पनी बेपत्ता पारिएको घटनाको पुष्टि भएको छ।
  • यसैगरी सेनाले काण्माडौंबाट माओवादीको आरोपमा गिरफ्तार गरी शिवपुरीको जंगलमा लगेर मारेर गाडेको २०६२ साउन २३ गतेको कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित समाचारबाट जानकारी बाहिर आएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज