2003-12-17 - incident - Kapilvastu district २०६०-०९-०२ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-11264 अभिलेखालय सि. नं.: NCA-11264

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3367
  • अ. नं.119
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:1
  • टोलको नाम:धानखोला
  • पीडित विवरण
  • पीडितको नाम:सोमबहादुर श्रीपाली
  • जन्म मिति:
  • साल:2037
  • महिना:04
  • गते:14
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:7
  • टोल:अश्नैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रीपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयामबहादुर सुनार
  • आमाको नाम:अमृता सुनार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-02
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वीरपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल काठमाडौ
  • मिति:2060-09-03
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नवलपरासी स्थित नारायणी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनवल गाविस-७ अश्नैय निवासी नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान २३ वर्षीय सोमबहादुर श्रीपालीको २०६० पुस २ गते कपिलवस्तु जिल्लाको धानखोलामा गस्तीमा जाने क्रममा माओवादीले थापेको विद्युतीय धरापमा परी घाइते अवस्थामा काठमाडौंस्थित विरेन्द्र प्रहरी अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको भन्ने जानकारी प्राप्त भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री