2003-12-17 - incident - Kapilvastu district २०६०-०९-०२ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-11261 अभिलेखालय सि. नं.: NCA-11261
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5527
- अ. नं.120
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:भाङखोला दाङ जिल्लाको सिमानामा
- पीडित विवरण
- पीडितको नाम:उत्तमबहादुर खड्का
- जन्म मिति:
- साल:2027
- महिना:03
- गते:25
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:खोपाचाँगु
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:खोपाचाँगु
- वार्ड नं.:3
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामभैरव प्रसाद गुल्म, कपिलवस्तु
- पद:नायक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपुष्करबहादुर खड्का
- आमाको नाम:भीममाया खड्का
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हरिकुमारी खड्का
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-09-02
- समय:07:30:00 AM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:2060-09-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खोपाचाँगु गाविस-३ निवासी भैरवप्रसाद गुल्म कपिलवस्तुमा कार्यरत ३३ वर्षीय उत्तमबहादुर खड्काको २०६० पुस २ गते कपिलवस्तु र दाङ जिल्लाको सीमानामा पर्ने भाङखोलामा माओवादीसँग भएको दोहोरो भिडन्तमा पीडितको मृत्यु भएको थियो।