2003-12-17 - incident - Dang district २०६०-०९-०२ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-11259 अभिलेखालय सि. नं.: NCA-11259

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.5549
  • अ. नं.132
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:धानखोला
  • पीडित विवरण
  • पीडितको नाम:बालकृष्ण तामाङ
  • जन्म मिति:
  • साल:2036
  • महिना:05
  • गते:02
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:भीमेश्वर नपा
  • वार्ड नं.:13
  • टोल:दामुना डाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:जोरपाटी
  • वार्ड नं.:6
  • टोल:बौद्ध
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामभैरबप्रसाद गण
  • पद:उपसेनानी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर तामाङ
  • आमाको नाम:बिमाया तामाङ
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या13
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-02
  • समय:08:30:00 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:2060-09-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्वयम्भु काडमाण्डौ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमेश्वार नपा-१३ दामुना डाँडा निवासी नेपाली सेनामा कार्यरत २४ वर्षीय बालकृष्ण तामाङको २०६० पुष २ गते विहान गस्तीमा स्कटिङ गर्दै जाँदा दाङ र कपिलवस्तु जिल्लाको सीमाको धानखोला कजवे भन्ने ठाउँमा नेकपा माओवादीले थापेको एम्बुसमा परि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री