2003-12-16 - incident - Sunsari district २०६०-०९-०१ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-11251 अभिलेखालय सि. नं.: NCA-11251

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1566
  • अ. नं.213
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:मधेली
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद गौतम (विवेक)
  • जन्म मिति:
  • साल:2031
  • महिना:11
  • गते:17
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:राजघाट
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामहरीकृष्ण गौतम
  • आमाको नाम:मनमायाँ गौतम
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना गौतम
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-01
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:मधेली
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजघाट गाविस ८ निवासी नेकपा माओवादीका एरिया कमिटि सदस्य २९ वर्षीय रामप्रसाद गौतमको २०६० पुस १ गते सुनसरी जिल्लाको मधेली गाविस १ मा एक घरमा बसेको बेला सेनाले घर घेराउ गरी गोली हानी हत्या गरेको थियो। हत्यापछि परिवारले शव पाएनन्। पीडितकी पत्नी मीनाका अनुसार आफूहरुले सव नपाएको सेनालेनै पीडितको सव लिएर गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री