2003-12-16 - incident - Banke district २०६०-०९-०१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11243 अभिलेखालय सि. नं.: NCA-11243

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:११५
  • पीडितको नाम र थर:हितकला डाँगी, जयकला खत्री
  • ठेगाना:बाँके जिल्ला महादवेपुरी गाविस वडा नं.- ३ उदायनपुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाँके जिल्ला महादेवपुरी गाविस वडा नं.- ३ उदायनपुर निवासी ३३ वर्षीय जयकला खत्री र ३४ वर्षीय हितकला डाँगीलाई मिति २०६०/९/१ गते राति १:०० बजेको समयमा वागसालस्थित आफ्नै गोठबाट सादा पोसाकमा आएका सुरक्षाकर्मीहरूले माओवादी कार्यकर्ताहरूको तालमि केन्द्र जाने बाटो बिसरि्ए काले देखाइदनि आफ्नो साथमा केही परसम्म लगी गोली हानी हत्या गरेकाले पीडकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दलिाइपाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी कडा कानुनी कारबाही गर्न तथा मृतकहरूको परिवारलाई जनही रु. २,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ४२ संरक्षण मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको च. नं. ३१ मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बाधेार्थ पत्र
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री