2003-12-16 - incident - Banke district २०६०-०९-०१ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-11241 अभिलेखालय सि. नं.: NCA-11241

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8786
  • अ. नं.320
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:3
  • टोलको नाम:बाघेसाल खोला नजिक
  • पीडित विवरण
  • पीडितको नाम:हितकला डाँगी
  • जन्म मिति:
  • साल:2027
  • महिना:07
  • गते:12
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:4
  • टोल:खैरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व बलबहादुर खत्री
  • आमाको नाम:स्व माघी खत्री
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनबहादुर डाँगी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडित पक्ष विस्थापित त हुन परेन तर घटना हुनुअघि ०६१ कार्तिक महिनामा माओवादीबाट हितकलाका श्रीमान धनबहादुरलाई कुटपिट गरे।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-09-01
  • समय:00:00:01 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके महादेवपुरी गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके महादेवपुरी गाविस-४ की ३३ वर्षीया हितकला खत्रीलाई ०६० पुस १ गते राती १ बजे आफनो घर देखि ८ किलोमिटर उत्तरमा रहेको सोही गाविस-३ बाघेसाल खोलानजिक रहेको गोठमा सुतेको अवस्थामा चिसापानी आर्मी र राँझा इनामनगर व्यारेकबाट आएका सैनिकले माओवादीको आरोपमा गोठबाट गिरफतार गरी बलात्कार गरी यातना दिई गोली हानी हत्या गरे। उनको लास १७ दिन पछि गोठ भन्दा डेढ किलोमिटर पश्चिम तर्फ रहेको डौरीबासको खोलामा ढुङगाले थिचेर फालेको अवस्थामा फेला परेको थियो। सो दिन हितकलासँगै रहेकी उनकी भाउजु ३४ वर्षीया जयकला भन्ने जैकली कुमारी खत्रीलाई पनि सैनिकले नियन्त्रणमा लिई गोली हानी हत्या गरेका थिए। सुरक्षाकर्मीहरुले आफुलाई माओवादी भनी झुक्काएर बाटो देखाईदिन भनि लगेर कुटपिट र यौनजन्य दुव्यवहार समेत गरी यातना दिएर निर्मम र अमानवीय तरिकाले हत्या गरेको उनका आफन्तको भनाई छ। घाँसपातको सुविधाकालागि गाँउलेहरुले बाघेसालमा अस्थायी प्रकृतीको गोठ बनाई बस्तु पाल्ने र गोठमा घरका कोही मानिस त्यही बसि हेरचाह गर्ने गर्दथे। गाईबस्तु हेरचाह गर्नेक्रममा उनीहरु सो दिन गोठमा रहेका थिए। सो ठाँउमा १९ वटा गोठहरु रहेका थिए। यस घटनाका बारेमा सुरक्षाकर्मीले महादेवपुरीको जंगल इलाकामा तीन जना आतंककारीको मृत्यु भएको भनी समाचार प्रशारण गरेको। सो दिन सोही गाविस-२ का सुशील भनिने शेरजंग शाहीलाई झिझरी खोलामा नुहाई रहेको अवस्थामा सुरक्षाकर्मीले हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री