2003-12-14 - incident - Mahottari district २०६०-०८-२८ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-11230 अभिलेखालय सि. नं.: NCA-11230

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10476
  • अ. नं.18
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:औरही
  • वार्ड नं.:6
  • टोलको नाम:बर्दिवास
  • पीडित विवरण
  • पीडितको नाम:देवेन्द्रकुमार वली
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:15
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:बालविद्या
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल छिन्नमस्ता गण, वर्दीवास
  • पद:वरिष्ठ हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभुपाल वली
  • आमाको नाम:नोखी वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निमकुमारी वली
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कोहलपुर गाविस-३ बजार
  • मिति 2060-10-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल कोहलपुर गाविस-३ मा बसोबास गर्ने गरेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-28
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:औरही
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2060-08-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दाङ पुरनधारा गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-३ घरभई सशस्त्र प्रहरी बल छिन्नमस्ता गण वर्दीवासमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार २५ वर्षीय देवेन्द्रकुमार वलीको ०६० मंसिर २८ गते बिहान ११ बजे तिर गस्तीको क्रममा बर्दीवासबाट जलेश्वरतर्फ जाँदै गरेको अवस्थामा महोत्तरी जिल्लाको औरही गाविस-६ वर्दीवासमा माओवादीद्वारा विच्छाइएको धरापमा परी मृत्यु भयो। सो घटनामा देवेन्द्रसँगै अन्य १० जना प्रहरीको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री