2003-12-14 - incident - Mahottari district २०६०-०८-२८ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-11229 अभिलेखालय सि. नं.: NCA-11229

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.558
  • अ. नं.224
  • घटना भएको जिल्ला:महोत्तरी
  • गाविस:औरही
  • वार्ड नं.:6
  • टोलको नाम:भोएल
  • पीडित विवरण
  • पीडितको नाम:शेरबहादुर सिंह
  • जन्म मिति:
  • साल:2034
  • महिना:07
  • गते:01
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:चिसापानी
  • वार्ड नं.:1
  • टोल:कलेजलाइन
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामछिन्नमस्ता गण वर्दिवास कम्पनी नं २
  • पद:वरिष्ठ हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व प्रेम बहादुर सिह
  • आमाको नाम:लक्ष्मी सिंह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी सिंह
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-28
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:महोत्तरी
  • गाविस:औरही
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल महोत्तरी
  • मिति:2060-08-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • दैलेख सदरमुकाममा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला चिसापानी गाविस-१ घरभई छिन्नमस्ता गण बर्दीवास कम्पनी नं २ मा कार्यरत वरिष्ठ हवल्दार २६ वर्षीय शेरबहादुर सिंहको ०६० मंसिर २८ गते वर्दिवासबाट जलेश्वर तर्फ जाँदै गरेको अवस्थामा महोत्तरी जिल्लाको औरही गाविस-६ स्थित भोएल भन्ने स्थानमा माओवादीले गराएको बम विस्फोटनमा परी मृत्यु भयो। उक्त स्थानमा भएको बम विस्फोटनमा परी सो दिन ११ जना सशस्त्र प्रहरीको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री