2003-12-14 - incident - Kavre district २०६०-०८-२८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11221 अभिलेखालय सि. नं.: NCA-11221

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4415
  • अ. नं.6
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:4
  • टोलको नाम:चामखर्क
  • पीडित विवरण
  • पीडितको नाम:माया तामाङ
  • जन्म मिति:
  • साल:2042
  • महिना:04
  • गते:06
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:4
  • टोल:चामखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:4
  • टोल:चामखर्क
  • लिङ्ग:महिला
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:समर्थक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादीमा संलग्न रहेको सेनाको भनार्इ
  • बाबुको नामस्व. रणवहादुर तामाङ
  • आमाको नाम:राम्री तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:पति को भन्ने विषयमा परिवारलार्इ समेत थाहा नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-28
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पहिला पुरेको लासलार्इ सेनाले नै उत्खनन गरेर च्यानडाँडामा लगेर सेनाले नै जलाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पनौती नपा ४ चामखर्क बस्ने माँयादेवी तामाङको २०६० मंसिर २८ गते सेनाले गोली हानेर हत्या गर्‍यो। फापर लिएर आँगनमा आइपुग्दा सेनाले घर घेराहाली सकेको र केहीदिन अगाडी शत्रु मर्दन गुल्मले समातेका केही मान्छेले रिसर्इबीका आधारमा गाउँमा नयाँ मान्छे भनेको माया तामाङ मात्र हो भनेको आधारमा उनको हत्या गरेको बतायो। नाम सोध्नेपछि डराएर लम्पसार परी सेनाको खुट्टा ढोग्न पुगेकी मायाको कुरा समेत नसुनी सेनाले लात्तीले हानी बारीमा पुर्याई हेरिरहेका मान्छेलाई घरभित्र पठाएर गोली हानेको समन्धित परिवारले बताए। सामान्य गित गाएको भरमा तामाङहरूको बिबाह हुने र लोग्नेले मानसिक पिंडा दिएर ज्यान बचाउन उनी कहिले आफन्त र कहिले अन्यत्र बस्ने गरेको आफन्तहरुले बताए। पीडितका बिषयमा संञ्चार माध्यमले ब्यापक कुरा उठाएपछि सेनाले घरमा गई फोटाहरू कब्जागरी बाबु रणवहादुर तामाङलाई पाँचसय थमाएर कसैलाई भनेमा मारिदिन्छौ भन्ने धम्कि दिए। घटनाका बिषयमा छानविनका लागि राष्टि्य मानव अधिकार आयोगको टोली पुस ७ गते घटनास्थल पुगेको थियो। सेनाले खुट्टा र टाउको देखिनेगरी घरनजिकै लास पुरेपछि स्थानीय जनता त्रसित भएको समाचार आएपछि प्रशासनले सतगत् गर्न अनुमती दियो। प्रतिगमन बिरुद्ध आन्दोलनमा होमिएका पाँच राजनितिक दलमध्ये काभ्रेमा भएका चार दलले घटनाबारे एक श्वरले घटना सैन्यबादी गतिबिधिको चरम रुप भने। फापर ल्याउदै गरेको महिलालाई मारेर लोग्ने माओबादी भन्नु मानबअधिकारको खिल्ली उडाउनु भएको उनीहरूको भनार्इ थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री