2003-12-14 - incident - Dhanusha district २०६०-०८-२८ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-11215 अभिलेखालय सि. नं.: NCA-11215

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11188
  • अ. नं.95
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:ननुपट्टी
  • वार्ड नं.:0
  • टोलको नाम:महुलिया
  • पीडित विवरण
  • पीडितको नाम:श्याम किसोर कापर (रोशन)
  • जन्म मिति:
  • साल:2022
  • महिना:03
  • गते:25
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:पचहरवा
  • वार्ड नं.:8
  • टोल:विला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कापर
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामआनन्द कापर
  • आमाको नाम:जानकी देवी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स‍ंजोगिया देवी कापर
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-28
  • समय:05:30:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:औरही
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पटहर्वा गाविस-८ निवासी नेपाली काँग्रेसका कार्यकर्ता ३८ बर्षीय रोशन भनिने श्याम किशोर कापरलाई ०६० मंसिर २८ गते माओवादी कार्यकर्ताले सुराकी आरोपमा ननुपट्टी गाविसबाट अपहरण गरी ह्त्या गरे। उनको लाश औरही गाविस जोगियारा सडकमा भेटिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री