2003-12-14 - incident - Dhading district २०६०-०८-२८ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-11214 अभिलेखालय सि. नं.: NCA-11214

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6389
  • अ. नं.22
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:ज्यामरुङ्ग
  • वार्ड नं.:0
  • टोलको नाम:सेरावेशी
  • पीडित विवरण
  • पीडितको नाम:हरिप्रसाद तिमल्सिना
  • जन्म मिति:
  • साल:2002
  • महिना:03
  • गते:14
  • उमेर:58
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:नलाङ
  • वार्ड नं.:7
  • टोल:वैरेनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:नलाङ
  • वार्ड नं.:7
  • टोल:वैरेनी
  • लिङ्ग:पुरुष
  • थर:तिमल्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामएनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामखडानन्द तिमल्सिना
  • आमाको नाम:तारादेवी तिमल्सिना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुकुमारी तिमल्सिना
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-28
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नलाङ गाविस ७ का हरिप्रसाद तिमिल्सिनाको ज्यामरुङ गाविसस्थित सेरावेसीमा हिँडिरहेको अवस्थामा २०६० मंसिर २८ गते सेनाले गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री