2003-12-14 - incident - Bardiya district २०६०-०८-२८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-11211 अभिलेखालय सि. नं.: NCA-11211

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1517
  • अ. नं.95
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:9
  • टोलको नाम:फच्कहवा
  • पीडित विवरण
  • पीडितको नाम:धनीराम थारु (अविरल)
  • जन्म मिति:
  • साल:2039
  • महिना:08
  • गते:26
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बगनाहा
  • वार्ड नं.:1
  • टोल:शाहीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पिएलभिसि
  • बाबुको नामकोठारी थारु
  • आमाको नाम:रामहर्की थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वगनाहा गाविस-१ शाहीपुरका धनीराम थारुलाई धधवार गाविस फच्कहवा गाउँमा २०६० मङ्सिर २८ गते राजनीतिक गतिविधि गरिरहेको बेला गुलरियाबाट गएको सिद्धि वक्स गुल्मका नेपालीसेनाले घेरा हाली कब्जामा लिएर हत्या गरे। उनको लास पच्कहवा गाउँको पूर्वको जङ्गलमा गाडेर छोडे। धनीराम माओवादी पार्टीको पिएलभिसि पदमा रही सक्रिय थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री