2003-12-13 - incident - Udaypur district २०६०-०८-२७ - घटना - उदयपुर जिल्ला
Archive ref no: NCA-11206 अभिलेखालय सि. नं.: NCA-11206
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6544
- अ. नं.23
- घटना भएको जिल्ला:उदयपुर
- गाविस:लिम्पाटार
- वार्ड नं.:4
- टोलको नाम:लिम्पाटार
- पीडित विवरण
- पीडितको नाम:उषा राई (जेनी)
- जन्म मिति:
- साल:2042
- महिना:01
- गते:00
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:चरम्वी
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामरामप्रसाद राई
- आमाको नाम:झुकीमाया राई
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नपाएको
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:उदयपुर
- गाविस:लिम्पाटार
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनास्थल नजिकै गाडिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चरम्बी गाविस-३ निवासी माओवादी कार्यकर्ता उषा राईको उदयपुर सदरमुकाम गाईघाटबाट गस्तीमा गएको सुरक्षाकफौज र माओवादी सेनाबीच सोही जिल्लाको लिम्पाटार गाविस-४ मा २०६० मंसिर २७ गते भएको दोहोरो भिडन्तमा सुरक्षाफौजको गोली लागेर टनास्थलमै मृत्यु भएको थियो।