2003-12-11 - incident - Sarlahi district २०६०-०८-२५ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-11185 अभिलेखालय सि. नं.: NCA-11185

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9901
  • अ. नं.127
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:नारायणखोला
  • वार्ड नं.:0
  • टोलको नाम:नारायणडाडा
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गाकुमारी रानामगर (अर्पणा)
  • जन्म मिति:
  • साल:2045
  • महिना:07
  • गते:10
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:वालाजोर
  • वार्ड नं.:2
  • टोल:विजयपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:रानामगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:PLA सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी / सेना
  • बाबुको नामभोज वहादुर रानामगर
  • आमाको नाम:कलीमाया रानामगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:नारायणखोला
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमा नै फालियो।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वालजोर गाविस- २ बिजयपुरकी १५ बर्षिया माओवादी कार्यकर्ता अर्पणा भनिने दुर्गा कुमारी रानामगरलाई ०६० मंसिर २५ गते सर्लाही जिल्ला नारायणखोला गाविसको नारायणडाडाँमा एक घरमा बसिरहेको अवस्थामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। काजकिरीया केहि गरिएन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री