2003-12-11 - incident - Rupandehi district २०६०-०८-२५ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-11182 अभिलेखालय सि. नं.: NCA-11182

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3234
  • अ. नं.66
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:5
  • टोलको नाम:वासगढी
  • पीडित विवरण
  • पीडितको नाम:कमल पौडेल (वीरजंग)
  • जन्म मिति:
  • साल:2035
  • महिना:06
  • गते:16
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:थुमपोखरा
  • वार्ड नं.:8
  • टोल:वयरखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:थुमपोखरा
  • वार्ड नं.:8
  • टोल:वयरखोला
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डिसिएम
  • बाबुको नामटोलबहादुर पौडेल
  • आमाको नाम:रेवती पौडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:दुधराक्ष
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुमपोखरा गाविस-८ वयरखोला निवासी नेकपा माओवादीका डिसिएम कमल पौडेल (वीरजंग)लाई २०६० मंसिर २५ गते रुपन्देही जिल्लाको वाँसगढीमा सङ्गठन विस्तारको क्रममा जाँदा नेपाली सेनाले माओवादीको आरोपमा गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री