2003-12-10 - incident - Rupandehi district २०६०-०८-२४ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-11172 अभिलेखालय सि. नं.: NCA-11172

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11367
  • अ. नं.153
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:13
  • टोलको नाम:शान्तिनगर
  • पीडित विवरण
  • पीडितको नाम:मञ्जु विष्ट लोहनी
  • जन्म मिति:
  • साल:2018
  • महिना:10
  • गते:15
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:13
  • टोल:शान्तिनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशिवराज विष्ट
  • आमाको नाम:भगवती विष्ट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामकृष्ण लोहनी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:जागिर बैंकमा
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-24
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:13
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भीम अस्पताल भैरहवा
  • मिति:2060-08-25
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • डण्डखोला, भैरहवा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला सिद्धार्थनगर नपा-१३ शान्तिनगर निवासी सर्वसाधारण ४२ वर्षीया मञ्जु विष्ट लोहनीलाई घर देखि केही परको नेपाली सेनाको ब्यारेकबाट चलाइएको गोली लागेको थियो। ०६० मंसिर २४ गते राती माओवादी आए भन्दै सेनाले एकतर्फी चलाएको गोली घरमै सुतिरहेकी लोहनीलाई झ्यालबाट छिरेर आएको गोली लागी मृत्यु भएको हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री