2003-12-10 - incident - Kathmandu district २०६०-०८-२४ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-11169 अभिलेखालय सि. नं.: NCA-11169

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9054
  • अ. नं.40
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोलको नाम:भोटेवहाल
  • पीडित विवरण
  • पीडितको नाम:हेमबहादुर बरुवाल
  • जन्म मिति:
  • साल:2017
  • महिना:10
  • गते:18
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:2
  • टोल:देउलडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:नागदह
  • वार्ड नं.:2
  • टोल:देउलडाँडा
  • लिङ्ग:पुरुष
  • थर:बरुवाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:भूपू सुरक्षाकर्मी
  • कार्यालयको नामभुपु सैनिक
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निरकुमारी बरुवाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-24
  • समय:00:00:00 N/A
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल, महाराजगंज
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नागदह गाविस-२ देउलडाँडा का हेमबहादुर बरुवाललाई ०६० मंसिर २४ गते काठमाण्डौको भोटाहिटीमा अज्ञात समूहले हत्या गरेको अवस्थामा शव फेला पर्यो। उनको हत्या कसले गरेको भन्ने आजसम्म खुल्न सकेको छैन्। पीडितको परिवारले केहि आर्थिक सहयोग समेत पाएको छैन्। पीडितका परिवारका अनुसार उनका दुवै आँखा झिकिएको थियो भने कोखो समेत चिरिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री