2003-12-09 - incident - Lalitpur district २०६०-०८-२३ - घटना - ललितपुर जिल्ला
Archive ref no: NCA-11164 अभिलेखालय सि. नं.: NCA-11164
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1704
- अ. नं.51
- घटना भएको जिल्ला:ललितपुर
- गाविस:माल्टा
- वार्ड नं.:3
- टोलको नाम:पाङग्रे
- पीडित विवरण
- पीडितको नाम:भिमबहदुर भोम्जन
- जन्म मिति:
- साल:2028
- महिना:04
- गते:13
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:माल्टा
- वार्ड नं.:2
- टोल:बगुवा
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:माल्टा
- वार्ड नं.:2
- टोल:बगुवा
- लिङ्ग:पुरुष
- थर:भोम्जन
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामजयबहादुर भोम्जन
- आमाको नाम:सुकुमाया भोम्जन
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-23
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:ललितपुर
- गाविस:माल्टा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- माल्टा गाविस-३, पाङग्रे
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ललितपुर जिल्ला माल्टा गाविस-३ बगुवाका भीमबहदुर भोम्जनलाई २०६० मंसिर २३ गते दिदीको घर माल्टा-२ वगुवा जानेक्रममा बाटोमा सेनाले माओवादीको आरोपमा नियन्त्रणमा लिई माल्टा-३ पाङ्ग्रेमा गोली हानी हत्या गरेका थिए। परिवारका सदस्यले मृतकको माल्टा गाविस-३ पाङग्रेमा सदगद् गरे।