2003-12-08 - incident - Kaski district २०६०-०८-२२ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-11155 अभिलेखालय सि. नं.: NCA-11155

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.207
  • अ. नं.39
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:घान्द्रुक
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद अधिकारी
  • जन्म मिति:
  • साल:2017
  • महिना:12
  • गते:16
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:कटुवाचौपारी
  • वार्ड नं.:7
  • टोल:देउपुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी कार्यकर्ता
  • बाबुको नामदेविप्रसाद अधिकारी
  • आमाको नाम:टिकादेवि अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वति अधिकारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राहत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:घान्द्रुक
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बोरामा राखेर भिरबाट फालेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुवाचौपारी गाविस-७ का रामप्रसाद अधिकारी एमाओवादी पार्टी कामको शिलसिलामा कास्की जिल्ला घान्द्रुक गाविसमा बास बसेको अवस्था ०६० मंसिर २२ गते विहान संयुक्त सुरक्षाफौजले गोली प्रहार गरी हत्या गरेको थियो। हत्या पछि उनको शवलाई बोरामा राखेर भिरबाट खसालेक थिए। शवको सदगत हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री