2003-12-08 - incident - Baglung district २०६०-०८-२२ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-11152 अभिलेखालय सि. नं.: NCA-11152

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2999
  • अ. नं.112
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:हटिया
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बमबहादुर दर्जी
  • जन्म मिति:
  • साल:2012
  • महिना:11
  • गते:05
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:अर्गल
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दर्जी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबलबहादुर दर्जी
  • आमाको नाम:पुतली दर्जी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भविकला दर्जी
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस र जिल्ला प्रशासन कायालयबाट
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:अर्गल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागलुङ जिल्ला अर्गल गाविस-७ निवासी ४८ वर्षीय बमबहादुर दर्जीको ०६० जेठ ८ गते हटिया गाविसमा काम खोज्न गएको समयमा नेपाली सेनाले नियन्त्रणमा लिएर कुटपिट गरि रातभर थुनेको। हटियामा एक नेवार थरका व्यक्तिले माओवादी होइन भनेपछि छोडिदिएको। सेनाको कुटाइबाट पीडित विकको ०६० मंसिर २२ गते उपचारका क्रममा घरैमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री