2003-12-04 - incident - Makwanpur district २०६०-०८-१८ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-11102 अभिलेखालय सि. नं.: NCA-11102

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11278
  • अ. नं.188
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:मनहरी
  • वार्ड नं.:1
  • टोलको नाम:सुनाचुरी ब्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर गिरी
  • जन्म मिति:
  • साल:2033
  • महिना:00
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:9
  • टोल:मझिमटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:जोगिमारा
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाममकालु यातायात
  • पद:खलासी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविरबहादुर गिरी
  • आमाको नाम:माया गिरी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:एकमाया गिरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:मनहरी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जोगीमारा गाविस ९
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगिमारा गाविस-९ का २७ वर्षीय भीमबहादुर गिरीको ०६० मंसिर १८ गते महेन्द्रराज अन्तरगत मकवानपुर जिल्लाको मनहरी गाविस १ मा गाडीको टाईम काड दर्ता गर्न गाडीबाट जानलाग्दा सेनाले चलाएको गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री