2003-12-03 - incident - Palpa district २०६०-०८-१७ - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-11094 अभिलेखालय सि. नं.: NCA-11094

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3171
  • अ. नं.225
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:मित्याल
  • वार्ड नं.:3
  • टोलको नाम:मुढावास
  • पीडित विवरण
  • पीडितको नाम:देव बहादुर पुनमगर
  • जन्म मिति:
  • साल:2042
  • महिना:11
  • गते:16
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:बन्गाढ बाँमे
  • वार्ड नं.:9
  • टोल:साजगैरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सेक्सन कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामकालिमान पुनमगर
  • आमाको नाम:रामकली पुनमगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जील्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:मित्याल
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बामे गाविस-९ साजगैर घरभइ नेकपा माओवादी जनमुक्ति सेना सेक्सन कमाण्डर पदमा कार्यरत १८ वर्षीय देव बहादुर पुन मगरको २०६० मंसिर १७ गते पाल्पा जिल्लाको मित्याल गाविस ३ भन्ने ठाउँ पार्टी कार्यक्रम सुरक्षार्थ सेन्ट्री वसेको अवस्थामा नेपाली सेनाको टोलीले एट्टीवनको वम प्रहार गरी हत्या गरे। उक्त घटनामा मृत्यु भएको खवर १५ दिनपछि मात्र घर परिवारले थाहा पाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री