2003-12-02 - incident - Rautahat district २०६०-०८-१६ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-11072 अभिलेखालय सि. नं.: NCA-11072

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३४०
  • पीडितको नाम र थर:रामजन्म राउत पटेल
  • ठेगाना:रौतहट जिल्ला जठेरहिया गाविस वडा नं.- ८
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रौतहट जिल्ला जठेरहिया गाविस वडा नं.- ८ बस्ने रामजन्म राउत पटेललाई शिवनगर इलाकाका रामजीवन चौरसियासमेतका सुरक्षाकर्मीहरूले पक्राउ गरी बेपत्ता पारेको हँदुा निजको सकशु ल रिहाइ गरी पाऊँ भनी मिति २०६०/८/१६ गते उजुरी दर्ता हुन आएको पाइन्छ
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:निज रामजन्म राउत पटैललाई पक्राउ गरी बेपत्ता पारिएको घटनाले निजको मानवअधिकार उल्लङ्घन भएको देखिएकाले निजको अवस्था तत्काल सार्वजनिक गर्न र पीडति परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही र क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम ३० बमोजिम अन्तरिम राहत स्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने साथै उजुरीमा नाम उल्लेख भएका शिवनगर इलाका प्रहरी कार्यालयका प्रहरी रामजीवन चौरसियालाई वयान लिई अनुसन्धान जारी राख्ने भनी मिति २०६६/५/२९ मा निर्णय भएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:च.नं. ७६५ संरक्षण ३५१२ मिति २०६६/७/१६ गते प्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री