2003-12-02 - incident - Kavre district २०६०-०८-१६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-11070 अभिलेखालय सि. नं.: NCA-11070

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9290
  • अ. नं.124
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खहरेपाँगु
  • वार्ड नं.:9
  • टोलको नाम:फलामेसाघुँ
  • पीडित विवरण
  • पीडितको नाम:क्षेत्रविक्रम शाह (सुवास)
  • जन्म मिति:
  • साल:2045
  • महिना:06
  • गते:17
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वालुवापाटी
  • वार्ड नं.:5
  • टोल:बतासे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:वालुवापाटी
  • वार्ड नं.:5
  • टोल:बतासे
  • लिङ्ग:पुरुष
  • थर:शाह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामपूर्णविक्रम शाह
  • आमाको नाम:रमा शाह
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति 2054-09-14
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • यो परिवार जोरपाटीबाट ६ महिनापछि घरमा फर्किएका थिए।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-16
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खहरेपाँगु
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वालुवापाटी गाविस ५ निवासी माओवादी कार्यकर्ता सुवास भनिने क्षेत्रविक्रम शाहको २०६० मसिंर १६ गते दिउँसो खहरेपाँगु गाविस-९ फलामेसाँघु भन्ने दुर्गमस्थानमा सुरक्षाफौज र माओवादीबिच दोहोरो भिडन्तमा मृत्यु भयो। माओवादीमा जानुअघि १० जनाजति माओवादी घरमा आएर बसेका र उनीहरुले फकाएर लिएर गएका थिए। त्यसपछि सुवास सम्पर्कमा आएनन, परिवारले मरेको खबर मात्र पाए। परिवार सुरक्षाकर्मीको डरमा घर छोडेर जोरपाटी गएर बसेका थिए। माओवादीले घरमा रहेको भरुवा बन्दुक २०५४ पुस १४ गते लगेको भनी प्रहरीले बारम्बार सोध्ने र खोजतलास गर्नेक्रममा घरमा आएकाले परिवार डराएको थियो। यो परिवार जोरपाटीबाट ६ महिनापछि घरमा फर्किएका थिए। सुवासको आमा रमा शाहमा छोराको मृत्युको खबरले पागलपन देखा परेको पूर्णविक्रम शाहले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री