2003-12-02 - incident - Kathmandu district २०६०-०८-१६ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-11069 अभिलेखालय सि. नं.: NCA-11069

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7135
  • अ. नं.6
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोलको नाम:डिल्लीवजार
  • पीडित विवरण
  • पीडितको नाम:निश्चल नकर्मी
  • जन्म मिति:
  • साल:2038
  • महिना:02
  • गते:18
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:5
  • टोल:महादेवस्थान
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:थानकोट
  • वार्ड नं.:5
  • टोल:महादेवस्थान
  • लिङ्ग:पुरुष
  • थर:नकर्मी
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, भ्याली कमाण्डर काठमाण्डौं
  • बाबुको नामसूर्यबहादुर नकर्मी
  • आमाको नाम:मनोरमा नकर्मी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला नकर्मी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:भैरवनाथ गणमा
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2060-09-05
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइथानकोट गाविस-५ महादेवस्थान निवासी माओवादी म्याली कमाण्डर काठमाडौँ २२ वर्षीय निश्चल कार्कीलाई ०६० मंसिर १६ गते डिल्लीवजार हाईट बाट उनीसहित चार जनालाई एउटै कोठाबाट लगेकोमा गणेश ढकाल,कृष्णलाल केसी, रमेह गरागाइँ रिहा भए पनि निश्चललाई भने वेपत्ता पारियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री