2003-12-02 - incident - Kailali district २०६०-०८-१६ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-11062 अभिलेखालय सि. नं.: NCA-11062

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.976
  • अ. नं.73
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:पण्डौन
  • वार्ड नं.:4
  • टोलको नाम:भृकुटी मावि नजिक
  • पीडित विवरण
  • पीडितको नाम:चुडामणि जोशी
  • जन्म मिति:
  • साल:2040
  • महिना:02
  • गते:10
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:खरकडा
  • वार्ड नं.:7
  • टोल:बुढाकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जोशी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइ‍लाका प्रहरी कार्यालय पाटन ,बैतडी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमराज जोशी
  • आमाको नाम:कमलादेवि जोशी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खलंगा गाविस ४ दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खरकडा गाविस-७ बुढाकोट निवासी जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत २० वर्षीय चुडामणि जोशीलाई ०६० मंङसिर १६ गते गस्तीमा गएको अवस्थामा पण्डौन भृकुटि मावि नजिकैको खोलामा माओवादीहरुले आक्रमण गर्दा दोहोरो भिडन्तमा परि उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री