2003-12-02 - incident - Bardiya district २०६०-०८-१६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-11055 अभिलेखालय सि. नं.: NCA-11055

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1751
  • अ. नं.157
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:8
  • टोलको नाम:बासगढी
  • पीडित विवरण
  • पीडितको नाम:नन्दबहादुर सुनार
  • जन्म मिति:
  • साल:2030
  • महिना:03
  • गते:02
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:जमुनी
  • वार्ड नं.:7
  • टोल:डाफे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामछविलाल सुनार
  • आमाको नाम:मनिसरा सुनार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलसा सुनार
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया जमुनि गाविस-७ का ३० वर्षीय नरबहादुर सुनारलाई २०६० मङ्सिर १६ गते मोतिपुर गाविस-८ को बाँसगढी बजारबाट महेन्द्र राजमार्गको पश्चिमबाट आएको शाही नेपाली सेनाको टोलीले कब्जामा लिई बर्दियाको पूर्वी चिसापानीमा रहेको शाही नेपाली सेनाको व्यारेकतर्फ लगेको थियो। चिसापानीमा सोधपुछ गर्दा नल्याएको बताएको पीडित परिवारले बताए। हालसम्म नन्दबहादुर सुनारको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री