2003-12-02 - incident - Bajura district २०६०-०८-१६ - घटना - बाजुरा जिल्ला

Archive ref no: NCA-11053 अभिलेखालय सि. नं.: NCA-11053

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.
  • अ. नं.30
  • घटना भएको जिल्ला:बाजुरा
  • गाविस:कोल्टी
  • वार्ड नं.:0
  • टोलको नाम:कोल्टी विमानस्थल
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्रमान डंगोल
  • जन्म मिति:
  • साल:2034
  • महिना:07
  • गते:01
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:बिदुर नपा
  • वार्ड नं.:7
  • टोल:पिपलटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:बिदुर नपा
  • वार्ड नं.:7
  • टोल:पिपलटार
  • लिङ्ग:पुरुष
  • थर:डंगोल
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णमान डंगोल
  • आमाको नाम:राममाया डंगोल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अप्सरा डंगोल (दोस्रो विवाह गरी गएको)
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-16
  • समय:01:30:00 PM
  • घटनास्थल
  • जिल्ला:बाजुरा
  • गाविस:कोल्टी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:त्रिशुली अस्पताल
  • मिति:2060-08-18
  • चिकित्सकको नाम:शुशिल प्याकुरेल
  • सदगत गरिएको स्थान
  • विदुर नपा देविघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विदुर नपा-७ पिपलटारका २७ वर्षीय राजेन्द्र डंगोल २०६० मङ्सिर १६ गते बाजुरा जिल्लाको कोल्टी विमानस्थलमा सुरक्षार्थ खटिएको बेला माओवादीको आक्रमणमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री