2003-12-02 - incident - Arghakhanchi district २०६०-०८-१६ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-11051 अभिलेखालय सि. नं.: NCA-11051
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5950
- अ. नं.25
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:धनचौर
- वार्ड नं.:2
- टोलको नाम:हल्दे
- पीडित विवरण
- पीडितको नाम:कमला भुसाल
- जन्म मिति:
- साल:2038
- महिना:04
- गते:07
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:वाङ्ला
- वार्ड नं.:7
- टोल:वडहरपानी
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:वाङ्ला
- वार्ड नं.:7
- टोल:वडहरपानी
- लिङ्ग:महिला
- थर:भुसाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी अर्घाखाँची
- बाबुको नामटीकाराम भुसाल
- आमाको नाम:तिलोत्तमा भुसाल
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत सिलाङ्गमा
- मिति 2060-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल गाउँमै स्थापित भएको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:धनचौर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाङ्गला गाविस-७ बहरपानी निवासी नेकपा माओवादीका एसीएम २२ वर्षीया कमला भुसाललाई शाही नेपाली सेनाले २०६० मंसीर १६ गते धनचौर गाविस २ को हल्देमा माओवादीको आरोपमा गोली हानी हत्या गरेको थियो । उनको लासको पोस्टमार्टम भएन र सेनाको डरले पीडित परिवारले दाहसंस्कार गर्न सकेनन्।