2003-12-01 - incident - Siraha district २०६०-०८-१५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-11049 अभिलेखालय सि. नं.: NCA-11049

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7002
  • अ. नं.82
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:वस्तीपुर
  • वार्ड नं.:5
  • टोलको नाम:गणेशपुर चोक
  • पीडित विवरण
  • पीडितको नाम:श्री मण्डल खत्वे
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:भवानीपुर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्वे मण्डल
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओबादि कार्यकर्ता
  • बाबुको नामसुवन्ची खत्वे
  • आमाको नाम:सियावती खत्वेनी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:छलियादेवी खत्वे
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या13
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस बाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:वस्तीपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पीडित परिबारले नपाएका कारण सदगत हुन सकेन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भवानीपुर प्र.ध. गाविस ३ निवासी माओवादी कार्यकर्ता ३१ बषीय श्रीमण्डल खत्वेलाई २०६० मंसिर १५ गते दिउँसो बस्तीपुर गाविसको गणेशपुर भन्ने ठाउँमा नेपाली सेनाको टोलीले माओवादीको आरोपमा गोली हानी हत्या गरे। मृतक मण्डलको लास सोही ठाउँको चौरमा खाल्डो खनी गाडिदिएकाले पोस्टमार्टम नभएको सदगत् समेत नगरिएको परिवारजनको भनाई थियो। उनीहरुले प्रशासनबाट राहत रकम समेत पाउन नसकेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री