2003-12-01 - incident - Sarlahi district २०६०-०८-१५ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-11047 अभिलेखालय सि. नं.: NCA-11047

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10069
  • अ. नं.159
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:1
  • टोलको नाम:वगियावा
  • पीडित विवरण
  • पीडितको नाम:सुरेश राय
  • जन्म मिति:
  • साल:2028
  • महिना:02
  • गते:06
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राय
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी , DCM
  • बाबुको नामयोगेन्द्र राय
  • आमाको नाम:सागवती यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कोशीलादेवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रस सोसाइटीबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-15
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:2060-08-16
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सर्लाही र महोत्तरी जिल्ला विचको हल्दी खोलामा गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बसन्तपुर गाविस-७ का माओवादी जिल्ला कमिटी सदस्य सुरेश रायलाई ०६० मंसिर १५ गते विहान एक घरबाट सुरक्षाकर्मीले गिरफ्तार गरी कुटपिट गर्दै त्यसै दिन दिउँसो महोत्तरी र सर्लाही जिल्लाको सीमानामा पर्ने बाँके खोला र हल्दी खोला नजिकै गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री