2003-12-01 - incident - Kathmandu district २०६०-०८-१५ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-11043 अभिलेखालय सि. नं.: NCA-11043

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४३
  • पीडितको नाम र थर:रेनकुा दलुाल
  • ठेगाना:काठमाडौँ जिल्ला तीनथाना गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:काठमाडौँ जिल्ला तीनथाना गाविस वडा नं.- ५ स्थायी घर भएकी वर्ष १७ की रनेकुा दुलाललाई मिति २०६०/८/१५ गतदेखि २० गतेभति्रमा काठमाडौँबाट सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेकाले निजको जीवनरक्षा गरी स्थिति सावर्जनिक गरिदनि आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:स्थिति सार्वजनिक गरी कानुनी प्रक्रियामा लैजान र आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/२/३० को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको १४ मिति २०६३/४/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयबाट फ्याक्समार्फत् मिति २०६४/७/१६ मा पठाइएको अनसु चू ीअनुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउने जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज