2003-12-01 - incident - Kailali district २०६०-०८-१५ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-11042 अभिलेखालय सि. नं.: NCA-11042
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5753
- अ. नं.94
- घटना भएको जिल्ला:कैलाली
- गाविस:मोहन्याल
- वार्ड नं.:7
- टोलको नाम:राजमा जंगल
- पीडित विवरण
- पीडितको नाम:दुर्गादेवी गिरी
- जन्म मिति:
- साल:2016
- महिना:10
- गते:15
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:मसुरिया
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:मसुरिया
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:महिला
- थर:गिरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामभैरवनाथ गिरी
- आमाको नाम:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शिवलाल गिरी
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:मोहन्याल
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुसरिया गाविस-६ की माओवादी कार्यकर्ता दुर्गादेवी गिरीलाई २०६० मंसिर १५ गते मोहन्याल गाविस-७ राजमा जंगलमा सुरक्षाकर्मीले गोली हानी हत्या गरे।