2003-11-30 - incident - Siraha district २०६०-०८-१४ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-11028 अभिलेखालय सि. नं.: NCA-11028

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5467
  • अ. नं.19
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:ढोढना
  • वार्ड नं.:1
  • टोलको नाम:वानोखोला
  • पीडित विवरण
  • पीडितको नाम:परमेश्वर साह
  • जन्म मिति:
  • साल:2028
  • महिना:01
  • गते:27
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:लाहान न.पा.
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी निकट मधेशी मुक्ति मोर्चा जिल्ला सदस्य
  • बाबुको नामरामविलास साह
  • आमाको नाम:धुरनि देवि साह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वती देवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-14
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:ढोढना
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लाहान नपा - ५ निवासी माओवादी कार्यकर्ता ४२वर्षीय परमेश्वर साहलाई २०६० मंसिर १४ गते बिहान ढोडना गाविसको बानो टोलमा पार्टी छलफलका लागि पुगेको अवस्थामा सेना र प्रहरीको संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिई गोली हानी हत्या गरे। लासको वारेमा केही पनि खुल्न सकेन। पीडित परिवारले लास आफूहरुले पाउन नसकेका कारण सदगत् समेत गर्न नसकेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री