2003-11-30 - incident - Sindhupalchok district २०६०-०८-१४ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-11027 अभिलेखालय सि. नं.: NCA-11027

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7337
  • अ. नं.148
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:माङखा
  • वार्ड नं.:7
  • टोलको नाम:तमाङटोल
  • पीडित विवरण
  • पीडितको नाम:जीतबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2006
  • महिना:04
  • गते:15
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:माङखा
  • वार्ड नं.:7
  • टोल:तमाङटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:माङखा
  • वार्ड नं.:7
  • टोल:तमाङटोल
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
  • बाबुको नामप्रताप सिं तामाङ
  • आमाको नाम:विष्णुमाई तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सञ्चमाई तमाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-14
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:माङखा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माङ्खा गाविस-७ का ५४ वर्षीय जीतबहादुर तामाङलाई ०६० मङ्सिर १४ गते सेनाले घर नजिक माओवादीको आरोपमा गोली हानी हत्या गरे। पीडितको घटनास्थल नजिक आफन्तले सदगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री