2003-11-30 - incident - Panchthar district २०६०-०८-१४ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-11026 अभिलेखालय सि. नं.: NCA-11026

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6366
  • अ. नं.153
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:3
  • टोलको नाम:डाडे
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानेन्द्र तावा
  • जन्म मिति:
  • साल:2032
  • महिना:10
  • गते:25
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:थर्पु
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्वु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री सिरिसे निमावि
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी गाविस प्रमुख
  • बाबुको नामसारधोज तावा
  • आमाको नाम:नन्दमाया तावा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:थिमकला तावा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-14
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पञ्चमी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थर्पू ६ निवासी ज्ञनेन्द्र तावा शिक्षक पेशामा आवद्व भइ नेकपा माओवादीको कार्यकर्ता भई काम गर्ने सिसिलामा २०६० साल मंसिर १४ गते पञ्चमी गाविस ३ को डाँडे भन्ने ठाउँमा सुरक्षाफौजको गस्ती टोलीले घेरा हालेर गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री