2003-11-29 - incident - Makwanpur district २०६०-०८-१३ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-11011 अभिलेखालय सि. नं.: NCA-11011

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6370
  • अ. नं.28
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:0
  • टोलको नाम:बसपार्क
  • पीडित विवरण
  • पीडितको नाम:शुरबहादुर राई
  • जन्म मिति:
  • साल:2029
  • महिना:10
  • गते:22
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:भीमेश्वर
  • वार्ड नं.:3
  • टोल:टारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:भीमेश्वर
  • वार्ड नं.:3
  • टोल:टारी
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतिलकबहादुर राई
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्बिका देवी राई
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हेटौंडा नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भरतपुर अस्पताल
  • मिति:2060-08-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमेश्वर गाविस -३ निवासी प्रहरी जवान शुरबहादुर राईको २०६० मंसिर १३ गते हेटौंडा नपाको अस्थायी प्रहरी चेक पोष्ट बसपार्कमा बस चेक गर्ने क्रममा नेकपा माओवादीद्बारा गोली हानी हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री