2003-11-29 - incident - Lalitpur district २०६०-०८-१३ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-11009 अभिलेखालय सि. नं.: NCA-11009

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9987
  • अ. नं.8
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:डुकुछाप
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बुद्धिवहादुर तामाङ
  • जन्म मिति:
  • साल:2027
  • महिना:00
  • गते:00
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मादनकुँडारी
  • वार्ड नं.:3
  • टोल:हरदन
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मादनकुँडारी
  • वार्ड नं.:3
  • टोल:हरदन
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामपञ्जवहादुर तामाङ
  • आमाको नाम:मैया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बसुन लामा
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-13
  • समय:00:04:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:इकुडोल
  • वार्ड नं.:5
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमादनकुँडारी गाविस-७ निवासी वुद्धिबहादुर तामाङ ०६० मंसिर १३ गतेदेखी वेपत्ता भए। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुत्तको कार्यालय, नेपालले काठमाडौं महाराजगञ्जस्थित शाही नेपाली सेनाको ब्यारेकमा भएको स्वेच्छाचारी थुना, यातना र बेपत्तासम्बन्धी प्रतिवेदनमा तीनजना पूर्वथुनुवाले बुद्धि लामा तामाङ्गले पाएको यातनाबारे एकै प्रकारको बयान दिएको उल्लेख छ । उनलाई डुकुछाप गाविस, ललितपुर जिल्लाबाट पक्राउ गरिएको र प्रत्यक्षदर्शीका अनुसार बुद्धि लामालाई यातना दिइएको कारण उनी हलमा सुत्न दिएको परालको कार्पेटमाथि पल्टिन पनि सकेनन्। रगत र पिपले ढाडमा टाँसिएको र पिन घुसारेको हुनाले उनका हातका औलाका नङहरू सबै पाकेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज