2003-11-27 - incident - Ramechhap district २०६०-०८-११ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-10991 अभिलेखालय सि. नं.: NCA-10991

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9274
  • अ. नं.91
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:खाँडादेवी
  • वार्ड नं.:0
  • टोलको नाम:गाल्मा अधेरी खोला
  • पीडित विवरण
  • पीडितको नाम:दीपक बुढाथोकी
  • जन्म मिति:
  • साल:2041
  • महिना:08
  • गते:09
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:माकादुम
  • वार्ड नं.:6
  • टोल:साउने
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:माकादुम
  • वार्ड नं.:6
  • टोल:साउने
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमाण्डर
  • बाबुको नामझपडबहादुर बुढाथोकी
  • आमाको नाम:भिमकुमारी बुढाथोकी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-11
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:खाँडादेवी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माकादुम गाविस-६ का दीपक बुढाथोकीलाई ०६० मङ्सिर ११ गते विहान ११ बजे रामेछाप जिल्लाको खाडादेवी गाविस नजिकै गोली हानी हत्या गर्‍यो। सेनाको टोली देखी भागेका माओवादी कार्यकर्ता बुढाथोकीलाई गोली हानी हत्या गरेको थियो। उनी माओवादीका सक्रिय कार्यकर्ता हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री