2003-11-27 - incident - Dailekh district २०६०-०८-११ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-10987 अभिलेखालय सि. नं.: NCA-10987
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.2605
- अ. नं.16
- घटना भएको जिल्ला:दैलेख
- गाविस:रानीवन
- वार्ड नं.:9
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:दुर्गा राना मगर
- जन्म मिति:
- साल:2038
- महिना:04
- गते:20
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:खरीगैरा
- वार्ड नं.:8
- टोल:देउलकाडाँ
- अस्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:नारायण नपा
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:महिला
- थर:रानामगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामआरएपीआरसीआइ जिटिजेड
- पद:सामाजिक परिचालक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभिमबहादुर रानामगर
- आमाको नाम:बसुन्धरा राना मगर
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- नारायण नपा दैलेख
- मिति 2059-05-23
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:रानीवन
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैलेख खरिगैरा-८ की २२ वर्षीया दुर्गाकुमारी रानामगरलाई २०६० मंसिर ११ गते माओवादीले सुराकीको आरोपमा घरवाट अपहरणमा गरी अरिगैरा र रानीवनको सीमामा पर्ने राउटेमाटा जंगलमा पुर्याई गोलीहानी हत्या गरे। उनी आरपीआई जिटिजेड दैलेखमा कार्यरत थिइन्।