2003-11-26 - incident - Kathmandu district २०६०-०८-१० - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-10978 अभिलेखालय सि. नं.: NCA-10978
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.11705
- अ. नं.2222
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- टोलको नाम:चावहिल
- पीडित विवरण
- पीडितको नाम:तेजमान विश्वकर्मा
- जन्म मिति:
- साल:2029
- महिना:03
- गते:16
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:हतपते
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामजगतमान विश्वकर्मा
- आमाको नाम:सनौलीमाया विश्वकर्मा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- सुनौलीमाया विश्वकर्मा
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइहतपते गाविस- ४ का ३१ वर्षीय तेजमान विश्वकर्मालाई २०६० मंसिर १० गते काठमाण्डौस्थित चावहिलबाट सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता पारे। त्यस अघि १५ महिना उनि जेल बसेर छुटेर घर आएको र घरबाट काठमाण्डौ गएदेखि अहिलेसम्म घरमा कुनै सम्पर्क नभएको पीडितकी आमा सुनौलीमायाले बताइन्। उनले अहिलेसम्म काजक्रिया केही पनि नगरिएको र आउने आशामा बसेको बताइन्।