2003-11-25 - incident - Sindhupalchok district २०६०-०८-०९ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-10962 अभिलेखालय सि. नं.: NCA-10962
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2880
- अ. नं.47
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:हैवुङ
- वार्ड नं.:3
- टोलको नाम:डाँडागाउँ
- पीडित विवरण
- पीडितको नाम:सुभद्रा खतिवडा (आस्था)
- जन्म मिति:
- साल:2041
- महिना:05
- गते:12
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:भोटेचौर
- वार्ड नं.:7
- टोल:जैसिगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:भोटेचौर
- वार्ड नं.:7
- टोल:जैसिगाउँ
- लिङ्ग:महिला
- थर:खतिवडा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सदस्य
- बाबुको नामरामप्रसाद खतिवडा
- आमाको नाम:सीता खतिवडा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-09
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:हैवुङ
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थल नजिक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोटेचौर गाविस-७ जैसिगाउँकी माओवादी एरिया सदस्य १९ वर्षीया सुभद्रा खतिवडाको २०६० मङ्सिर ९ गते चिसापानीस्थित भैरबनाथ गणका सेनाले गोली हानी हत्या गरे।