2003-11-25 - incident - Bardiya district २०६०-०८-०९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-10958 अभिलेखालय सि. नं.: NCA-10958

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.529
  • अ. नं.206
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:शिवपुर
  • वार्ड नं.:9
  • टोलको नाम:वठनपुरफाँटा
  • पीडित विवरण
  • पीडितको नाम:चन्दुलाल थारु
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:08
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:8
  • टोल:पनेरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामढादु थारु
  • आमाको नाम:व्याम्नी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:शिवपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला फत्तेपुर गाविस-८ निवासी माओवादी कार्यकर्ता २२ वर्षीय चन्दुलाल थरुलाई ०६० मंसिर ९ गते बर्दिया जिल्ला शिवपुर गाविस-९ वठनपुरको नर्सरीमा ठाकुर द्वारास्थित आर्मी व्यारेकका सेनाले गोली हानी हत्या गरे। वठनपुरको नर्सरीमा पर्ने बाटोमा माओवादीले एम्वुस राखेको खबर थाहा पाइ शाही सेनाले घेरा हाली उनलाई गोली हानी हत्या गरेको थियो। लासको पोष्टमार्टम गरिएन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री