2003-11-24 - incident - Syangja district २०६०-०८-०८ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-10957 अभिलेखालय सि. नं.: NCA-10957
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.9503
- अ. नं.53
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:वालिङ नपा
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:अजीत कुमार झा
- जन्म मिति:
- साल:2037
- महिना:08
- गते:08
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:वोरिया
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:वोरिया
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:झा
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामससस्त्र प्रहरी बेस स्याङजा
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविनयकुमार झा
- आमाको नाम:कल्याणी झा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:ससस्त्र प्रहरी हेडक्वाटर
- कति रकम बराबर (रु.)700000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-08-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:वालिङ नपा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सप्तरी वोरीया गाविस ५ निवासी ससस्त्र प्रहरी हवल्दार अजितकुमार झाको गास्तीमा गएको सुरक्षा फौजलाइ लक्षित गरी माओवादीले स्याङजा जिल्लाको वालिङ नपा २ मर्दीखोलामा थापेको बिद्युतीय धराप निस्कृय पार्न खोज्दा ०६० मंसीर ८ गते मृत्यु भयो। घटनामा सिन्धुपाल्चोक घर भएका अर्का ससस्त्र प्रहरी हवल्दार हरिबहादुर बस्नेतको समेत ज्यान गएको थियो।