2003-11-22 - incident - Bara district २०६०-०८-०६ - घटना - बारा जिल्ला

Archive ref no: NCA-10934 अभिलेखालय सि. नं.: NCA-10934

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9876
  • अ. नं.234
  • घटना भएको जिल्ला:बारा
  • गाविस:कोल्हवी
  • वार्ड नं.:4
  • टोलको नाम:कोल्वी जंगल
  • पीडित विवरण
  • पीडितको नाम:गणेशप्रसाद मैनाली
  • जन्म मिति:
  • साल:2030
  • महिना:08
  • गते:16
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ठूलोपर्सेल
  • वार्ड नं.:5
  • टोल:पधेरोटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:ठूलोपर्सेल
  • वार्ड नं.:5
  • टोल:पधेरोटोल
  • लिङ्ग:पुरुष
  • थर:मैनाली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामनारायणप्रसाद मैनाली
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-06
  • समय:00:07:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:कोल्हवी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठूलोपर्सेल गाविस-५ निबासी गणेशप्रसाद मैनाली २०६० मंसिर ६ गतेदेखि बेपत्ता भएकाले उनको खोजी गर्नेक्रममा तात्कालिन शाही नेपाली सेनाको मानवअधिकार शाखालाई सोध्दा बारा जिल्लाको कोल्चि जंगलमा भिडन्तका क्रममा मृत्यु भएको जानकारी दिएको मानवअधिकार आयोगले जनायो। आयोगले २०६३ साउन १६ गते मैनालीको दिदी तारा अधिकारीलाई लेखेको पत्रमा आयोगमा पर्न आएको उजुरीको अनुसन्धानका क्रममा निजको मृत्यु भएको जानकारी प्राप्त हुन आएको उल्लेख गरेको छ। आयोगले परिवारलाई घटनाका सम्वन्धमा थप केही जानकारी भएमा सो को जानकारी आयोगलाई गराउन अनुरोध गरेको छ। मृतक मैनाली काका माधबप्रसादको घरमा जान्छु भनि २०६० मंसिर ५ गते निजगढ निवासी फुपाजु अमन्तिनाथ उप्रेतीको घरबाट हिडेकोमा बेलुकी ६ बजे सेनाले गाडीमा हाली वीरगञ्जतफ लगेको प्रत्यक्षदर्शी बताँउछन्। बाबु आमाको कालगतीले मृत्यु भैसकेका मैनाली एक्लो छोरा थिए। उनको दिदी ताराको बिबाह भई बनेपास्थित आफ्नै घरमा बस्छिन्। ताराका अनुसार उनी माओवादीमा लागेका थिएनन्। सरल र नम्र स्वभावका मैनालीलाई समाएर मार्नु पर्नेसम्मको कुनै अपराध नगरेको मृतकको दिदिले बताइन्। आयोगले घटनाको थप अनुसन्धान गरिरहेको र मारिएको खबर आयोगलाई प्राप्त भएकाले सो को जानकारी मात्र परिवारलाई गराएको बतायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री