2003-11-21 - incident - Tehrathum district २०६०-०८-०५ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-10933 अभिलेखालय सि. नं.: NCA-10933

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.2418
  • अ. नं.26
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:सुङनाम
  • वार्ड नं.:9
  • टोलको नाम:रातोपाटी
  • पीडित विवरण
  • पीडितको नाम:लालबहादुर बोहरा
  • जन्म मिति:
  • साल:2038
  • महिना:05
  • गते:10
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:अमरगढी नपा
  • वार्ड नं.:7
  • टोल:रउत गाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामउदयपुर तपेश्वर सशस्त्र प्रहरी वेश क्याम्प
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटिका बोहरा
  • आमाको नाम:सरु देवी बोहरा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2060-08-05
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:सुङनाम
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल डडेल्धुरा
  • मिति:2060-08-07
  • चिकित्सकको नाम:डा लोकराम पनेरु
  • सदगत गरिएको स्थान
  • शैलेश्वरी (ढाँटगाँउ नजिक) , अमरगढी नपा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरगढी नपा ७ रउतगाउँका २२ वर्षीय लालबहादुर बोहरा ०६० मंसिर ५ गते उदयपुर जिल्ला, तपेश्वर गाविसस्थित सशस्त्र प्रहरी वेश क्याम्पबाट गस्तीमा गएको बेला फर्कने क्रममा तेह्रथुम जिल्ला सुङनाम गाविस-९ रातोपाटीमा माओवादीले राखेको बम विस्फोटनमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री